Rule 39S
विभिन्न निकायको भूमिका
परिषद्बाट चक्लाबन्दी गर्न सिफारिश गरिएका क्षेत्रमा परिषद्ले तोकेको नेपाल सरकारका विभिन्न निकाय तथा नेपाल सरकारका स्वामित्व भएका संस्थाले एक आपसमा समन्वयात्मक भूमिका निर्वाह गरी चक्लाबन्दी कार्यक्रम संचालन गर्ने कार्यमा सहयोग पु¥याउनु पर्नेछ ।